Thursday, August 27, 2015

 
करिब ब्राह बर्ष सम्म आफनो ड्युटि पुरा गरि हामीलाई सुरक्षा दियौ । चैत १३ गते लाई कालो दिनको रुपमा हामिलाई चिनाउदै ०७१ सालमा बिदा भयौ । तिमी र मैले सगै लुकामारी गर्दै त्यो वनपाखामा बाख्रा चराएको म कहिले भुल्न सक्छु र । म बाख्रा धपाउन जाँदा मलाई रोकेर तिमी आफै पुग्थ्यौ । भन त तिमी र म भएर एक दिन मृग पक्रदाँ तिमीलाई कस्तो लागेको थियो ? भुल्न नसकिने त्यो क्षण है जंगे ?
 

No comments:

Post a Comment